YouTube स्टुडियो

२३.५ लाख समीक्षाहरू
कन्टेन्टको मूल्याङ्कन
किशोरकिशोरी
१० करोड+
डाउनलोड गरिएका सामग्रीहरू
कन्टेन्टको मूल्याङ्कन
किशोरकिशोरी
प्रयोगकर्ता प्रभाव
थप जान्‍नुहोस्
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो

यो एपका बारेमा

YouTube Studio को आधिकारिक एप भनेको सधैँ आफ्नो साथमा भइरहने डिभाइस प्रयोग गरेर आफ्नो समुदायका मान्छेहरूलाई बुझ्ने र उनीहरूसँग जोडिने सबैभन्दा राम्रो माध्यम हो। तपाईं यो एप प्रयोग गरी यी कार्यहरू गर्न सक्नुहुन्छ:

- नयाँ "च्यानलको ड्यासबोर्ड" का सहायताले आफ्ना सामग्री र च्यानलको पर्फर्मेन्स कस्तो छ भन्ने संक्षिप्त जानकारी हेर्न।
- Analytics मा हेर्न सकिने विस्तृत जानकारीका सहायताले आफ्ना च्यानल र त्यहाँ भएका विभिन्न प्रकारका सामग्रीको पर्फर्मेन्स कस्तो छ भन्ने कुरा बुझ्न। तपाईं Analytics ट्याबमा गएर पनि विभिन्न प्रकारका सामग्रीको पर्फर्मेन्स कस्तो छ भन्ने जानकारी हेर्न सक्नुहुन्छ।
- कमेन्टहरू क्रमबद्ध र फिल्टर गर्ने सुविधाका सहायताले आफ्न��� समुदायका मान्छेहरूले गरेका सबैभन्दा महत्त्वपूर्ण कुराकानी भेट्टाएर आफ्ना दर्शकहरूसँग गहिरो सम्बन्ध विकास गर्न।
- आफ्नो च्यानलको स्वरूप परिवर्तन गर्न अनि भिडियो, छोटा भिडियो र लाइभ स्ट्रिमहरूको जानकारी एक एक गरेर संशोधन गरी सामग्री छुट्टाछुट्टै व्यवस्थापन गर्न।
- तपाईं आफ्ना सामग्री मनिटाइज गर्न सक्नुहोस् भन्नाका लागि YouTube साझेदार कार्यक्रममा आवेदन दिएर YouTube मा व्यवसाय सुरु गर्न।
आफ्नो YouTube च्यानल हिँड्दा-हिँड्दै व्यवस्थापन गर्नुहोस्
मा अपडेट गरिएको
२०२६ अक्टोबर १
विशेष कथाहरू

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
  • तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
    विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
  • यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
    लोकेसन, व्यक्तिगत जानकारी र अन्य ७ प्रकारका डेटा
  • डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ
  • तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ
  • सुरक्षासम्बन्धी स्वतन्त्र समीक्षा

मूल्याङ्कन र समीक्षाहरू

२२.५ लाख समीक्षाहरू
Yogesh dhamala9
२०२६ मे ३१
Good
३ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Indra kumari Bhandari
२०२६ जनवरी २१
good
७ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Dhiraj Rai
२०२५ जनवरी ७
राम्रो चल्दैछ हजुरहरुको सहायताको आवश्यकता रहेको छ
४ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?

नयाँ के छ

• नयाँ तरिकाले डिजाइन गरिएको ड्यासबोर्डका सहायताले तपाईं आफ्ना सामग्री र च्यानलको पर्फर्मेन्स कस्तो छ भन्ने जानकारी हेर्न सक्नुहुन्छ।
• भिडियो स्वतः जाँच गर्ने सुविधाले तपाईंले भिडियो अपलोड गर्नुअघि नै तिनमा कपिराइट वा मनिटाइजेसनसम्बन्धी कुनै समस्या छ कि छैन भन्ने कुरा जाँच गर्ने छ।
• आफ्नो व्यवसाय बढाउन YouTube साझेदार कार्यक्रममा आवेदन दिनुहोस्।